प्रचण्डपुत्र प्रकाशको निधनपछि अस्पतालमा भिड ( फोटोसहित)

तु खबर संवाददाता
२०७४ मंसिर ३,आईतवार ११:३०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको आज बिहान काठमाडौंमा हृदयघातका कारण निधन भएपछि त्यसबारे अहिले एकछिनपछि अस्पतालले पत्रकार सम्मेलन आयोजना गर्दैछ । झापमा चुनावी प्रचार प्रसारमा रहेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ पुगिसकेका छन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उनका मूख्य स्वकिय सचिव रहेका प्रकाशलाई विहानै हृदयघात भएको थियो । तर, यसबारे अस्पतालले पत्रकार सम्मेलन गरेपछि मात्र थप केही सार्वजनिक हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*