सेनाद्वारा निर्वाचन कार्यालयमा राखिएको बम निष्कृय

तु खबर संवाददाता
२०७४ मंसिर ३,आईतवार १५:०१

धादिङ, ३ मंसिर । आईतबार जिल्ला निर्वाचन कार्यालय धादिङमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको प्रहरीले जनाएको छ । बम कसले राखेको भन्नेबारे अहिलेसम्म अनुसन्धानकै विषय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*