मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा क–कसले दिए उम्मेदवारी ? (हेर्नुहोस् विवरण)

तु खबर संवाददाता
२०७४ कार्तिक १७,शुक्रबार ११:१२

हेटौँडा, १७ कात्तिक । आउँदो मसिंर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बिहीबार मकवानपुरमा मनोनयनदर्ता सकिएको छ । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १६ जनाले उम्मेदवारी दिएका छन् ।

ती मध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा क–कसले गरे त उम्मेदवारी दर्ता ? हेर्नुहोस् पूर्ण विवरण –
प्रतिनिधिसभा क्षेत्र नम्बर १
१. इन्द्रमान थिङ (जनमुक्ति पार्टी)
२. ओबिन्द्रबहादुर लुईटेल (राष्ट्रिय जनमोर्चा)
३. कमल थापा (राप्रपा)
४. कुमारबहादुर सञ्जेल (नेकपा माले)
५. कृष्णकुमार घलान (संघीय समाजवादी, फोरम नेपाल)
६. कृष्णप्रसाद दाहाल (नेकपा एमाले)
७. केशवराज बानियाँ (स्वतन्त्र)
८. वीरबहादुर घिसिङ (देशभक्त जनगणतान्त्रिक नेपाल पार्टी)
९.देवआनन्द रेग्मी (स्वतन्त्र)
१०. प्रल्हाद लामिछाने (नयाँ शक्ति नेपाल पार्टी)
११.फणिन्द्रकुमार तिमल्सिना (स्वतन्त्र)
१२. राजेश लामा (नेपाल संघीय समाजवादी पार्टी)
१३. रामकृष्ण सापकोटा (एकिकृत राप्रपा राष्ट्रवादी)
१४. विनिता तामाङ (मंगोल नेशनल अर्गनाइजेसन)
१५. सरोज कोईराला (विवेकशील साझा पार्टी)
१६. साधना राना मगर (नेपाल मजदुर किसान पार्टी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*