राप्रपाको सुचना प्रविधि विभागको केन्द्रिय सदस्यमा मकवानपुरका बिशभ अधिकारी

तु खबर संवाददाता
२०७५ भाद्र १४,बिहीबार २०:१७

मकवानपुर १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुचना विभागको केन्द्रिय सदस्यमा मकवानपुरका बिशभ अधिकारी मनोनयन भएका छन् । अधिकारीलाई आज मनोनयन गरीएको हो ।

उक्त विभागको अध्यक्ष राप्रपाका अध्यक्ष कमल थापानै रहेका छन् ।

अधिकारी राप्रपा मकवानपुरका अध्यक्ष  मधु अधिकारीका छोरा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*