नेकपामा नयाँ समिकरण

तु खबर संवाददाता
२०७६ भाद्र ३,मंगलवार ०८:४९

सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ ।

नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् ।

साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समिकरण निर्माण भएको हो ।

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*