इन्द्रबहादुर बानियाँ र डोरमणि पौडेलको मिलेमतो, काँग्रेस र नेकपाको एउटै प्रस्ताव दर्ता

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार ११:३३

मकवानपुर । नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मिलेर हेटौंडा राजधानी राख्ने र बाग्मती नाम राख्ने प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

राजधानी हेटौंडा राख्ने प्रस्तावक पौडेल हुन् भने त्यसमा बानियाँले समर्थन जनाएका छन् । बाग्मती नामको प्रस्तावक बानियाँ हुन भने त्यसमा पौडेलले समर्थन जनाएका छन् । दुबै नेता हेटौंडाका हुन् ।

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*