प्रदेश ३ सभामा भोली सार्वजनिक विदा दिन माग

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १३:४२

हेटौंडा, २६ पुस । शनिवार दिउँसो १ बजेबाट जारी प्रदेश ३ सभा बैठकमा भोली सार्वजनिक विदा दिन माग गरिएको छ ।

भोली पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले माग गरेकी हुन् ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*