पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/panorama-resort.jpg)
मकवानपुर, ७ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।
भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको खबर छ । प्रहरीले घट्नाको पुष्टी गर्न भने बाँकी छ ।
प्रहरी घटनास्थल पुगेको छ भने उद्दारको लागि काठमाडौंबाट हेलिकप्टर आइपुगेको बताइएको छ । मृत भेटिएका भारतीय नागरिकको सनाखत हुन बाँकी रहेको छ ।
यो पनि पढ्नुहोस्
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- भीमफेदीमा दुर्घटना भनिएको घटना शंकास्पद, हत्याको आशंका
- हेटौंडाको हर्नामाडीमा भेटियो महिलाको शव
- मनहरीमा बसको ठक्कबाट स्याङतानको मृत्यु