दामनमा ८ जना भारतीयको मृत्यु भएको प्रहरीको पुष्टी, हेर्नुहोस् नामावली
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Panaroma-1.jpg)
हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
हेर्नुहोस् नामावली
(१) देश भारत केरला बस्ने बर्ष अं.३८ को रन्जित कप
(२) ऐ.ऐ.बस्ने बर्ष अं.३४ की ईन्द्र
(३) ऐ.ऐ.बस्ने बर्ष अं.३७ को प्रबिण कृष्ण नायर
(४) ऐ.ऐ.बस्ने बर्ष अं.३२ की सरिया
(५) ऐ.ऐ.बस्ने बर्ष अं.५ को अभी
(६) ऐ.ऐ.बस्ने बर्ष अं.७ की अर्चना
(७) ऐ.ऐ.बस्ने बर्ष अं.५ को बैशनव
(८) ऐ.ऐ.बस्ने बर्ष अं.९ की बन्द्रा