एबीसी जो भएपनि पार्टी विधिमा चल्नुपर्छ– प्रकाश पाण्डे प्रलोक (हेर्नुहोस् भिडियो)
![Featured Video Play Icon](https://www.tukhabar.com/wp-content/plugins/featured-video-plus/img/playicon.png)
मकवानपुर । लामो समय राजनीतिमा होमिएका प्रकाश पाण्डे (प्रलोक) अहिले नेकपाका जिल्ला सचिवालय सदस्य हुन् । तत्कालिन माओवादी आन्दोलनमा उनको भूमिका महत्वपूर्ण थियो । आन्दोलनका क्रममा लागेका गोलिका छर्राहरु उनको शरिरमा अझै पनि छ ।
उनी तत्कालिन माओवादीको सहायक संगठन वाइसिएलका केन्द्रिय कोषाध्यक्ष समेत भए । उनी एकताका प्रचण्डको सुरक्षा गर्न तैनाथ गरिएको जनमुक्ति सेनाको समुहका एक सदस्य थिए ।
पाण्डेले अहिले कुखुरापालन व्यवसाय सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ मा उनले कुखुरा पालेका छन् । परिवारका अन्य सदस्यहरु उनको काममा सघाउँछन् ।
उनै प्रलोकसंग तु खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।