अमेरिकाद्वारा नेपाली सेनालाई डुंगा सहयोग

तु खबर संवाददाता
२०७८ असार १७,बिहीबार १५:२४

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगा सहयोगस्वरुप उपलव्ध गराएको छ ।

छाउनीस्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्त डुंगाहरु बाढी÷डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*