थाहा पाउनुहोस्ः विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०७८ माघ ८,शनिबार ०९:२६
file-photo

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १ ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् : विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?