आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम कारबाहीमा

तु खबर संवाददाता
२०७९ बैशाख १४,बुधबार १५:४२

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यम र दर्ता नभएका ४ वेब पोर्टललाई कारबाही गरेको छ ।

सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति ।