एमालेका लालबहादुर भन्दा इन्द्र बानियाँ १०२१ मतले अघि

तु खबर संवाददाता
२०७९ मंसिर ५,सोमबार २०:०८

मकवानपुर । प्रतिनिधिसभा –२ (ख) मा गठबन्धनका इन्द्रबहादुर बानियाँ १०२१ मतले अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १४१० मत प्राप्त गर्दा बानियाँले २४३१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ४८६६ मत गणना भएको छ ।

यस क्षेत्रमा गठबन्धनका बानियाँले सुरुदेखि नै आफ्नो अग्रता काम गरिरहेका छन् ।