यूएईलाई ९ रनले पराजित गर्दै नेपालको जित

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित हात पारेसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो ।