filr-photo
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलको भाउ १४ र पेट्रोल लिटरको भाउ ५ रुपैयाँले बढाएको हो ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।