२०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक

तु खबर संवाददाता
२०८० फाल्गुन २,बुधबार १७:१०

काठमाडौं । सरकारले आगामी वर्ष २०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरूको सूची सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित उक्त विदाको सुचीअनुसार, २७ दिन पर्व विदा परेको छ ।

यस्तै, ६ वटा दिवस विदा र २ वटा जन्म जयन्ती विदा परेको छ । त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका विदाको सूची छुट्टै परेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab