लुक्ला उडेको हेलिकोप्टर ९ मिनेटमै काठमाडौं फिर्ता
![](https://www.tukhabar.com/wp-content/uploads/2019/09/helicaptar.jpg)
काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको हेलिकोप्टर ९ मिनेटमै काठमाडौं फर्किएको छ ।
बिहान ८ः१४ बनेको समयमा लुक्ला उडेको नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर ८ः२३ मिनेटमै काडमाडौं फर्किएको हो ।
हेलिकोप्टरबाट काठमाडौंदेखि लुक्लासम्मको हेलिकोप्टर उडान करिब ४५ मिनेटको हुन्छ ।
हेलिकोप्टर बिच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएपनि । कस्तो खालको प्राविधिक समस्या हो भन्न पुष्टि भईसकेको छैन ।