महरालाई म्याद थपको लागि अदालतमा लगियो
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लागिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा उनलाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको हो ।