पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आह्वान गरिएको छ ।
बैठक यही वैशाख २३ गते आइतबार बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।
सो बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।