file-photo
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।