अमेरिकामा लेटेरा सहमूद्वारा एक नेपालीको हत्या
काठमाडौं । अमेरिकाको टेक्सासमा लुटेरा समूहले एक जना नेपालीको हत्या गरेको छ ।
टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।
ओलीको अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको जनाइएको छ ।
मृतक वलीका ७ महिना अघिमात्र अवैध रुपमा अमेरिका पुगेका थिए ।