file-photo
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् ।
प्रदेश सभाको आज ४ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।
सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत लिन लागेका हुन् ।