सामान्य अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सामान्य अंकले नेप्से परिसूचक बढेको छ ।
आज नेप्से ३ दशमलव ४६ अंकले बढेर २७४६ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।
यस्तै, यसदिन ३१६ सूचीकृत कमपनीको १ करोड ७३ लाख २९ हजार ४ सय ५२ कित्ता शेयर खरिदबिक्रि भएको छ भने ६ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ ।
बिहीबार ७ उपसूचकमा हरीयाली छाएको छ भने ६ उपसूचक राताम्मे भएको छ ।