आज यस्तो छ विदेशी मुद्राको विनिमय दर ?

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३५.३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.९६ रुपैयाँ रहेको छ भने बिक्रीदर १४३.६० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९१ रुपैयाँ र बिक्रीदर १५३.१९ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८७.८४ रुपैयाँ र बिक्रीदर ७६.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.४९ रुपैयाँ र बिक्रीदर ९६.९२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.६५ रुपैयाँ र बिक्रीदर १००.१० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, जापानी येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६८ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ, साउदी अरेयिबा रियाल एकको अरिददर ३६.९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।