३३ अंकले बढ्यो नेप्से, ७ करोड ४४ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेर २ हजार ७१६ दशमलव ६६ बिन्दुमा उक्लिएको छ ।
यसदिन २११ कम्पनीको मूल्य बढेको छ । तीमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।