सोमबार शेयरमा वृद्धि
काठमाडौं । आज साता कारोबारको आज दोस्रो दिन अर्थात सोमबार । तीन दिन लगातार घटेको शेयर बजार आज २९ अंकले बढेको छ ।
समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको छ । आज १९४ कम्पनीको मूल्य बढेको जनाइएको छ ।
यसदिन ४ अर्ब ४३ करोडको सेयर खरिदबिक्री भएको छ ।