file-photo
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ ।
२६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो ।
मंगलबार १०६ कम्पनीको मूल्य बढेको छ भने ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो ।