कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण

तु खबर संवाददाता
२०८१ फाल्गुन १३,मंगलवार १७:५३
फोटो क्रेडिट : उर्जामन्त्री खड्काको प्रोफाइल

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दीपक खड्काले  फरी २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघ सोधेको स्पष्टीकरणको जवाफ चत्ति नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् ।

सोमबारको मन्त्रपिरषिद्को बैठकबाट घसिङिलाई सरकारले हटाउने तयारी गरेको थयिो । तर, सोमबारको बैठकले घसिङिलाई हटाएको थएिन । घसिङिलाई २४ घण्टाभत्रि जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधएिको ऊर्जा मन्त्री खड्काको सचविालयले जनाएको छ । २४ घण्टे स्पष्टीकरण पत्रमा घसिङिले आन्तरकि र अन्तर्राष्ट्रयि भ्रमणलगायत वषिय सोधएिको छ । प्राधकिरणको सञ्चालक समतिकिो अध्यक्षमा खड्का नयिुक्त भएयता आन्तरकि भ्रमण काज, विदा अन्तरराष्ट्रिय भ्रमणमा कति पटक गएको हो सो विषयमा पनि स्पष्टिकरण दिन भनिएको छ ।

खड्का मन्त्री भएर आएयता कुलमानलाई हटाउन बारम्बार प्रयास गरिररहेका छन् भने कुनै निश्कर्षमा पुग्न भने सकेका छैनन् । मन्त्रालयमै कुलमानलाई हटाउन नहुने पक्षमा राज्यमन्त्री पुर्णबहादुर तामाङ घिसिङलाई हटाउन नहुनेमा
छन् ।