अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.४१ रुपैयाँ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनकै स्थिर दर हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५३.२९ रुपैयाँ र बिक्रीदर १५३.९५ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८.८९ रुपैयाँ र बिक्रीदर १७९.६७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६४.२८ रुपैयाँ र बिक्रीदर १६५.०० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८५.५२ रुपैयाँ र बिक्रीदर ८५.८९ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.३९ रुपैयाँ र बिक्रीदर ९८.८१ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३.५५ रुपैयाँ र बिक्रीदर १०४.०० रुपैयाँ, जापानी येन १० को खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१३ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०६ रुपैयाँ र बिक्रीदर ४.०८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.९८ रुपैयाँ र बिक्रीदर ३१.११ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.९६ रुपैयाँ र बिक्रीदर १४.०२ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.५३ रुपैयाँ र बिक्रीदर २०.६२ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८३ रुपैयाँ र बिक्रीदर १७.९१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.३० रुपैयाँ र बिक्रीदर ४५२.२६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.१६ रुपैयाँ र बिक्रीदर ३६८.७६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.५२ रुपैयाँ र बिक्रीदर ३६१.०८ रुपैयाँ रहेको छ।