फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित

तु खबर संवाददाता
२०८१ चैत्र ३०,आईतवार ०८:५६

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ) को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । आदीवासी जनजाति पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको फोनिज क्रियाशील पत्रकारहरुको सस्था हो ।