मधेश प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत
![](https://www.tukhabar.com/wp-content/uploads/2022/06/harishankhar-misra.jpg)
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ ।