यी चार तरिकाबाट हेर्न सकिन्छ विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ

तु खबर संवाददाता
२०७९ असार ३,शुक्रबार १८:२४
file-photo

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

आइपीओ कम्पनीको आधिकारी वेबसाइट https://bindhyabasinihydro.com.np/, बिक्री प्रबन्धको वेबसाइट https://www.sanima.capital/ , सिडिएसीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडिएसले आइपीओ नजिता हेर्नको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट  हेर्न सकिनेछ ।