प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरिएको छ ।
प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची सार्वजनिक गरेको हो ।
प्रहरीले सरुवा गरेको सूची अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरसहित जिल्लाको विभिन्न स्थानमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ७ प्रहरी निरीक्षकको सरुवा भएको छ ।