filr-photo
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार, हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको भाउ आज राति १२ बजेपछि लागू हुनेछ ।