यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८१ श्रावण १७,बिहीबार ०९:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १७ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३४ रुपैयाँ रहेको छ ।