कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, आइतबारको तुलनामा आज अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर १४८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.४९ रुपैयाँ रहेको छ ।