आज कुन देशको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १६ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४२ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३६ रुपैयाँ रहेको छ भने बिक्रीदर १४९.०२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.०४ रुपैयाँ र बिक्रीदर १५८.७५ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ९२.४० रुपैयाँ र बिक्रीदर ९२.८१ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९८.९४ रुपैयाँ र बिक्रीदर ९९.३८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.९५ रुपैयाँ र बिक्रीदर १०४.४४ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५.७६ रुपैयाँ र बिक्रीदर ३५.८३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.६० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.१३ रुपैयाँ र बिक्रीदर ३०.२८ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.११ रुपैयाँ र बिक्रीदर १३.१७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८९ रुपैया र बिक्रीदर १९.९८ रुपैयाँ कायम भएको छ ।
हङकङ डलर एकको खरिददर १७.२१ रुपैयाँ र बिक्रीदर १७.२९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०९ रुपैयाँ र बिक्रीदर ४४०.०६ रुपैयाँ छ भने बहराइन दिनार एकको खरिददर ३५४.९६ रुपैयाँ र बिक्रीदर ३५६.५५ रुपैयाँ निर्धारण गरिएको छ ।