file-photo
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुनेछ ।