क्यान्सर-पीडितलाई-बानियाँको-५०-हजार-सहयोग 

तु खबर संवाददाता
२०७४ श्रावण २६,बिहीबार ११:५१

मकवानपुर क्षेत्र नम्बर १ का साँसद तथा पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा– ७ की एक क्यान्सर पीडित महिलालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्यान्सर पीडित अम्बिका चौलागाईलाई बानियाँले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो तबल तथा सुविधाबापत प्राप्त रकम चौलागाईलाई उपचारमा सहयोग गरेको उनका प्रेस संयोजक रुपेश दुलालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु