मुख्यमन्त्री तथा मन्त्रीहरुसँगको छलफलपछि प्रचण्ड नेता कार्यकर्तालाई सम्बोधन गर्दै

तु खबर संवाददाता
२०७६ मंसिर १०,मंगलवार ११:००
file-photo

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा पत्रकार तथा दलका नेताहरुलाई सम्बोधन गर्दैछन् ।

यसअघि प्रचण्डले ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल, कानूनमन्त्री सालिकराम जम्मकट्टेल र सभामुख सानुकुमार श्रेष्ठसँग निकैसमय छलफल गरेका थिए । सो छलफल लगत्तै प्रचण्ड अहिले पत्रकार र नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दैछन् ।

यो पनि पढ्नुहोस् – 

नेकपा अध्यक्ष प्रचण्ड हेटौंडामा : मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीसँग गोप्य छलफलमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*