राजधानीमा हेटौंडाको नाममात्र संसदमा प्रस्तावः मुख्यमन्त्री
हेटौंडा, २४ पुस । सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । मुख्यमन्त्री निवासमा बिहानदेखि जारी बैठकमा प्रदेश ३ को राजधानीका लागि प्रदेशसभामा प्रस्ताव गरिने जिल्ला तोक्न सांसदबीच रस्साकस्सी चलिरहेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा बैठकमा राजधानीमा हेटौंडाको नाममात्र प्रस्ताव लैजान प्रयास गरिरहेका छन् ।
नेकपा नेतृत्वको निर्देशन अनुसार प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती मात्रै प्रदेशसभामा प्रस्ताव अघि बढाएर दुईतिहाई पुर्याउन दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले प्रयास गरेका हुन् ।
छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव गर्नुपर्ने माग गरेका छन् ।
तर, मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी निर्देशन अनुसार राजधानीमा हेटौंडा र नाममा बग्मतीमात्रै प्रस्ताव संसदमा पेश गर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले भने–‘संसदमा हेटौंडाको नाम मात्र अघि बढाउने प्रयासमा छौँ ।’
स्रोतका अनुसार छलफलका क्रममा समितिले सिफारिस गरेको काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरको प्रस्ताव अघि बढाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्न सांसदहरुले नेतृत्व तहसँग अनुरोध गरेका छन् ।
हाल जारी संसदीय दलको बैठक स्थगित भएको छ । करिब १ घण्टापछि पुनः बस्ने दलको बैठकमा मुख्यमन्त्रीले नेकपा सांसदहरुलाई निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ ।
उनले पार्टी निर्देशन अनुसार राजधानीमा हेटौंडा र नाम बाग्मतीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिने बताइएको छ ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री
- हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
- प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने
- भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने
- हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने
- इन्द्र बानियाँलाई चुनौतीः आफ्ना सांसदलाई ‘ट्रयाक’मा राख्न सक्छन् की सक्दैनन् ?
- काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’
- हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी
- हेटौंडा राजधानी कायम हुँदा ४ मन्त्रालय बढ्ने !
- नेकपाका सबै सांसद हेटौंडाको पक्षमा, ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी
- हेटौंडामा जारी संसदीय दलको बैठक स्थगित
- हेटौंडामात्र वा पाँचवटै जिल्ला प्रस्ताव लैजान सांसदबीच रस्साकस्सी