मुख्यमन्त्री निवासमा नेकपा नेताहरुको बैठक चल्दै
हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा सत्तारुढ दल नेकपाका नेताहरु सहमतीको खोजि गर्दै छलफलमा अनवरत लागि रहेका छन् ।
पार्टी नेतृत्वले दई पटकसम्म प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिइसकेको अवस्थामा पनि सहमती जुट्न सकेको छैन् ।
हेटौंडालाई राजधानी मानेर जान नसक्ने सांसदहरुको अडानले पार्टी निर्देशन नै फेल खाने स्थितिमा यतिखेर नेकपा नेतृत्व पनि तनावमा छ ।
पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका शिर्ष नेताहरुलाई काठमाडौं बोलाएर पुस २२ गते पुनः राजधानी र नामको विषयमा निर्देशन दिएका थिए ।
पार्टी ‘हाइकमाण्ड’ले दोस्रो पटक निर्देशन दिँदा पनि काभ्रे राजधानी बनाउने पक्षका केही सांसदहरुको अडान कायम छ । राजधानीको विषयमा सहमती जुटाउन मुख्यमन्त्रीले प्रयास जारी राखेका छन् ।
आज बिहीवार बेलुका पनि मुख्यमन्त्रीको सक्रियतामा नेकपाका उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको छ । प्रदेशसभा बैठक सकिएको केही बेरमै मुख्यमन्त्री निवासमा नेकपा केन्द्रीय सदस्य, प्रदेशका शिर्ष नेताहरुको बैठक चलिरहेको छ ।
छलफलमा नेकपा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसद राजेन्द्र पाण्डेल, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज काशिनाथ अधिकारी, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु, दलका प्रमुख सेचतक रामेश्वर फुयाल सहभागी छन् ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री
- हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
- प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने
- भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने
- हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने
- इन्द्र बानियाँलाई चुनौतीः आफ्ना सांसदलाई ‘ट्रयाक’मा राख्न सक्छन् की सक्दैनन् ?
- काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’
- हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी
- हेटौंडा राजधानी कायम हुँदा ४ मन्त्रालय बढ्ने !
- नेकपाका सबै सांसद हेटौंडाको पक्षमा, ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी
- हेटौंडामा जारी संसदीय दलको बैठक स्थगित
- हेटौंडामात्र वा पाँचवटै जिल्ला प्रस्ताव लैजान सांसदबीच रस्साकस्सी
- राजधानीमा हेटौंडाको नाममात्र संसदमा प्रस्तावः मुख्यमन्त्री
- राजधानी र नाममाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दै
- राष्ट्रियसभामा उठ्यो प्रदेश ३ को राजधानीको विषय