राजधानी हेटौंडा तोक्न एकमत हुन जुनेलीको आग्रह

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १६:४९

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै मकवानपुरकी सांसद जुनेली श्रेष्ठले हेटौंडालाई राजधानी तोक्न सत्तापक्ष र विपक्ष सबै एकमत हुनुपर्ने बताएकी छिन् ।

उनले हेटौंडा राजधानी टाढा भए पनि नजिक बनाउनु पर्नेमा जोड दिइन् । उनले हेटौंडा हरेक दृष्टिकोणले उपयुक्त भएको बताउँदै एकमत हुन आग्रह गरिन् ।

यो पनि पढ्नुहो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*