राजधानी नुवाकोट चाहिन्छ– सांसद नेपाल

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १६:५३

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै नुवाकोटबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद कल्पना नेपालले प्रदेशको राजधानी नुवाकोट बनाउनु पर्ने बताएकी छिन् ।

उनले नुवाकोट सडक, सञ्जाल, प्रस्तावित सुरुङमार्ग, विद्युतलगायतका दृष्टिकोणले राजधानी उपयुक्त भएको बताएकी हुन् । उनले नुवाकोटको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेकी छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*