काभ्रेको पक्षमा ७० प्रतिशत बढी जनमत– खत्री

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १७:०५

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य भिमसेन खत्रीले प्रदेशका धेरै जनताको मत काभ्रेलाई राजधानी बनाउने पक्षमा रहेको बताएका छन् ।

उनले ७० प्रतिशत भन्दा पनि बढी जनमत काभ्रेको पक्षमा रहेको बताए । प्रदेशसभाले जनताको जनमत, इच्छाले राजधानी जहाँ चाहन्छ त्यही बनाउनु पर्ने धारणा राखे ।

मकवानपुर पनि महत्वपूर्ण जिल्ला भएको भन्दै सिंहदरबारको सेवा घरघरमा भन्दै चुनावमा बताएपनि त्यो बिर्सिनु नहुने उनले बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*