काङ्ग्रेस संसदीय दलको बैठक सकियो – हेटौंडाको पक्षमा मतदान गर्ने निर्णय

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार २०:४०
तस्बिर - अन्जन दाहाल

मकवानपुर , २५ पुस । नेपाली काङ्ग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठक भर्खरै सकिएको छ ।

बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडालाई बनाउन र नाम बाग्मती राख्ने गरी पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा सर्वसम्मतले निर्णय भएको काङ्ग्रेसले जनाएको छ ।

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*