काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रदेशसभामा विवेकशील साझाको प्रस्ताव

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १३:३२

हेटौंडा, २६ पुस । आज शनिवार बिहान प्रदेशसभा सचिवालयमा विवेकशील साझाले दर्ता गरेको काभ्रेको धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरिएको छ ।

विवेकशील साझाको तर्फबाट रमेश पौड्याल प्रस्तावक रहेर दर्ता गरेको प्रस्ताव दिउँसो १ बजेबाट सुरु भएको प्रदेशसभा बैठकमा पौड्यालले पेश गरेका हुन् ।

उनको प्रस्तावमा समर्थक विराजभक्त श्रेष्ठ र शोभा शाक्यले प्रदेशसभा बैठकमा समर्थन जनाएका छन् ।

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*