‘हार्ने भएपछि धुलिखेलको समर्थन गरिन’– प्रेम तामाङ

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १३:४९

हेटौंडा, २६ पुस । रसुवाबाट निर्वाचित सांसद प्रेम तामाङले हार्ने भएपछि विवेकशीलले प्रस्ताव गरेको धुलिखेलको समर्थन नगर्ने बताएका छन् ।

उनले बैठकमा प्रस्तावमाथि धारणा राख्दै प्रदेश ३ को राजधानीका लागि हेटौंडा र धुलिखेल दुवैको पक्षमा नरहेको बताए । ‘हार्ने भएपछि धुलिखेलको समर्थन गरिन ।–’ उनले भने– हेटौंडाको विपक्षमै मैले धारणा राख्दै आएको थिएँ, म हेटौंडाको विपक्षमा छु ।

आफू विपक्षमा भएपनि हेटौंडा राजधानी हुने दावी गर्दै उनले मुख्यमन्त्री डोरमणि पौडेललाई अग्रिम बधाई दिए ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*