हेटौंडाको पक्षमा नेमकिपाका सुरेन्द्रराज गोसाईं

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १३:५४

हेटौंडा, २६ पुस । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट प्रदेश ३ सभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद सुरेन्द्र रााज गोसाईेंले हेटौंडाको पक्षमा मतदान गर्ने भएका छन् ।

उनले शनिवार प्रदेशसभा बैठकमा धारणा राख्दै काठमाडौं उपत्यकासँग जोडिएको काभ्रेको धुलिखेलमा राजधानी राख्दा जनघनत्व वृद्धिसँगै असुरक्षा बढ्ने हुँदा सामरिक एतिहासिक र सुरक्षाको दृष्टिकोणले हेटौंडा उचित भएको स्पष्ट धारणा राखे ।

उनले बैठकमा आफू हेटौंडाको पक्षमा रहेको बताए । शुक्रबार राती बसेको सर्वदलीय बैठकमा भने गोसाईंले आधिकारिक धारणा व्यक्त गरेका थिएनन् ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*